• homeicon mailicon

Monday

  • Bani Khabar 12:00 PM
  • Saurani 12:15 PM
  • Ramaroshan Sangeet 05:25 AM
  • Prabhat Bani 05:30 AM
  • Sajha Khabar 06:00 AM
  • Bani Bahas 06:30 AM
  • Subha Prabhat 07:00 AM
  • Bal 6ahari 07:30 AM
  • Ramaroshan Raibar 08:00 AM
  • Sachet Nagarik 08:30 AM
View All

Opinion Poll :

चाँडबाड तथा मेलाको बेलामा हुने विबाद हुन नदिन के गर्नुपर्ला ?

सुरक्षा व्यवस्था कडा गर्नुपर्ने
मेला व्यवस्थापन समिती सक्रिय हुनु पर्ने
हरेक व्यक्ती आफै अनुसासित हुनु पर्ने

Video Gallery :

News
Dec 11, 2012
धनगढी नगरपालिकास्थीत एक युवक मृत अवस्थामा फेला ।।
तपेन्द्र कुँवर, कैलाली
धनगढी नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय ओमप्रकाश पन्त आज बिहान मृत अवस्थामा फेला परेका छन् । नजिकै रहेको खगेन्द्र बमको घरको आँगन नजिकै पन्तको शव घाँटी रेटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरिक्षक सुदाम रावलले जानकारी दिएका छन् । मृतक पन्तको शव आसपास रगत लतपतिएको र फलामको रड समेत भेटिएकोले उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।